FAQs Complain Problems

अर्जेवा झरना

Read More

शान्तिपुर बजार क्षेत्र

Read More

चन्द्रकोट मन्दिर

Read More

संक्षिप्त परिचय

 चन्द्रकोट गाउँपालिकाको भौगोलीक अवस्थालाई नियाल्दा यो २८°०६'३६.४'' उत्तरी  अक्षाश  र ८३°२४'५१.३'' पूर्वी देशान्तरमा पर्दछ। गुल्मी जिल्लामा अवस्थित यस  गाउँपालिकाको पूर्वमा गुल्मी जिल्लाकै  कालीगण्डकी गाउँपालिका, पश्चिममा  मुसिकोट नगरपालिका र गुल्मीदरवार गाउँपालिका, उत्तरमा बागलुङ जिल्लाको वरेङ्ग गाउँपालिका र गल्कोट नगरपालिका  र दक्षिणमा गुल्मी जिल्लाकै सत्यवती गाउँपालिका र छत्रकोट गाउँपालिका रहेको छ  । यस गाउँपालिकाको क्षेत्रफल १०५.७३ वर्ग कि.मि.

जन प्रतिनिधि

पदाधिकारी

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलेको सोही दीन
जिम्मेवार अधिकारीः- गाउँपालिका अध्यक्ष/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय/वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन वमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलेको सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन वमोजिम
आवश्यक कागजातहरुः-

१) अनुसुचि फारम
२) नागरिकता लिने व्यक्तिको पासपोर्ट साइजको फोटो ३ प्रति

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलेको सोही दीन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकत वा तोकिएको अधिकृत
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१. वडा प्रतिनिधिको रोहवरमा सम्वन्धित योजनाका उपभोक्ताहरुको भेलावाट ७ देखी ११ सदस्यीय उपभोक्ता समितिको गठन भएको हुनुपर्ने ।
२. उपभोक्ता भेलावाटै योजनागत ३ देखी ५ सदस्यीय अनुगमन समितिको गठन भएको हुनुपर्ने।
३. उपभोक्ता समितिमा कम्तिमा ३३% महिला र अध्यक्ष,सचिव र कोषाध्यक्ष पदमा कम्तिमा १ जना महिला भएको हुनुपर्ने।
४. योजनागत अनुगमन समितिमा समेत ३३% महिला हुनुपर्ने ।
५. उपभोक्ता भेलावाट गठित समितिको बैठक बसी योजना सम्झौताको लागि सम्झौता गर्न जिम्मेवारी दिएको निर्णय भएको हुनुपर्ने ।
६. उल्लेखीत कागजातहरुको प्रतिलिपी संलग्न राखी योजना सम्झौता गर्न वडा कार्यालयले गरेको सिफारीस पत्र सहित निवेदन पेश गर्ने।
७. उपभोक्ता समितिको सदस्यमा रहने पदाधिकारीहरुको नागरीकता प्रमाणपत्रको प्रतिलिपी।
८. वडाको प्रतिवेदन(समिति गठन)।
९. सनाखत प्रतिवेदन (वडा समितिका पदाधिकारीहरुको रोहवरमा ।

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- प्रक्रिया मिलेको सोही दीन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकत वा तोकिएको अधिकृत
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन वमोजिम
आवश्यक कागजातहरुः-

१. कृषकहरुको भेलावाट कम्तिमा १० र बढिमा २५ जना सदस्यीय कृषक समूह गठन गरेको निर्णयको प्रतिलिपी ।
२. कृषक समूह तथा समिति दर्ता कार्यविधिको अनुसुची १ बमोजिमको फाराम ।
३. कृषक समूहको विधान ।
४.समूहका सदस्यको नागरीकताको प्रतिलिपी ।
५. अध्यक्ष र सदस्यको पासपोर्ट साईजको फोटो ।
६. समूहको छाप ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलेको सोही दीन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन वमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) नाता प्रमाणित गर्ने व्यत्तीहरुको नागरिकता/जनम दर्ताको प्रतिलिपी
३) नाता प्रमाणित गर्ने व्यत्तीहरुको पासपोर्ट साइजको फोटो २ प्रति

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

पति -पत्नीको  नागरिकता पत्नीले  नागरिकता नलिएको खण्डमा पतिको नागरिकता माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

सम्बन्धित बच्चाको बाबुको नागरिकता,आमाको नागरिकता, नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता, सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने,अस्पतालमा भए अस्पतालको कागजात

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता
  • सूचना दिने मानिसको नागरिकता
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने

जानकारी

//